Description
केशरी, अबिर, सिन्दूर, श्रीखण्ड १, तिल, जौ, रायो सर्स्यूं , सर्वोषधी, पञ्चपल्लव, पञ्चरत्न, सिङ्गो सुपारी १०, सुनको प्रतिमा, जनै १०, धूप बात्ती, कपुर, पान मसला, सेतो रतो वस्त्र, नारायणलाई वस्त्र, लक्ष्मीलाई वस्त्र सौभाग्यहरु, अत्तर, दूध, दही, घ्यू, मह, चिनी या सखर, मिष्ठान्न, पक्वान्न, जाइफल, फलफूलहरु, अपुङ्गो, नरिवल, फूलहरु, दूबो, तुलसी पत्र, फूलमाला ,ब्राह्मण वरण सामग्री, तीन टपरी चामल , एक टपरी धान, पूर्णपात्रलाई एक बोहोता चामल ।
पूजा भाँडामा – पञ्चपात्र आचमनी , अर्घ्य, कर्मपात्र, धुपौरा, पूजा थाली, कलह सानो १, ठुलो १, शङ्ख, घण्ट, आरती थाली, पञ्चवर्ती, रेखिको पीठो, कुश आदि ।
Reviews
There are no reviews yet.